May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली

अलपत्र काकँरभिट्टा भ्यूटावर ः मुख्य पिलरको काम नै छुटाई संझौता

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० 0९:४८
अलपत्र काकँरभिट्टा भ्यूटावर ः मुख्य पिलरको काम नै छुटाई संझौता


झापा, असार , ५  श्रोतको सुनिश्चित नगरी निमार्ण सुरु गर्दा मेचीनगर ६ मा निमार्णधिन भ्यूटावर अलपत्र परेको छ । बहुवर्षिय आयोजना हुने गरी निर्माण व्यवसायीसंग श्रोतको सुनिश्चित नगरी टेडा व्यवस्थापन गर्नाले श्रोतको अभावमा सो कार्य अलपत्र रहेको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भ्यू टावरको Detail Estimate मा समावेश भएको तर विलोक्यूको आईटम नं 9 PCC 1M12
को 611=72 घन मिटर परीमाणको मुख्य पिलरको काम नै छुटाई संझौता गरेका उल्लेख गरिएको छ ।
प्रतिवेदनमा अलपत्र अवस्थामा रहेको भ्यूटावरको निर्माण स्थल भ्यूटावरको निर्माणको संझौताको शर्तमा आगामी दिनमा सरकारवाट रकम प्राप्त भएमा उक्त आयोजना बहुवर्षिय आयोजना हुने गरी निर्माण व्यवसायीसंग श्रोतको सुनिश्चित नगरी टेडा व्यवस्थापन गर्नाले श्रोतको अभावमा सो कार्य अलपत्र रहेको उल्लेख गरिएको छ ।
मुख्य पिलरको काम नै छुटाई संझौता गरेको हुदा सो आईटममा मात्र रु १३९५३५२८६८ सम्झौता रकमको ३६.६५ प्रतिशत भेरीएसन समेत गर्नुपर्ने अवस्था देखिएको जनाएको छ । श्रोतको सुनिश्चित नगरी ठेका व्यवस्थापन गर्ने र त्रुटीपूर्ण डिपिआर गर्ने परामर्शदाता तथा डिजाइन वा लागत अनुमान चेक जाँच वा स्वीकृत गर्ने तथा डिटेल स्टेमेन्ट अनुसार नै संझौता नगर्ने पदाधिकारीलाई जिम्मेवार बनाई नियम अनुसार वांकी निर्माण कार्य सम्पन्न गराउनुपर्ने देखिन्छ । यो भ्युटावर लामो समय देखि अलपत्र रहेको छ । यह ाबनेका संरचना कवाडी बन्दै गएका छन ।

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० 0९:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।