November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अलपत्र काकँरभिट्टा भ्यूटावर ः मुख्य पिलरको काम नै छुटाई संझौता

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० 0९:४८
अलपत्र काकँरभिट्टा भ्यूटावर ः मुख्य पिलरको काम नै छुटाई संझौता


झापा, असार , ५  श्रोतको सुनिश्चित नगरी निमार्ण सुरु गर्दा मेचीनगर ६ मा निमार्णधिन भ्यूटावर अलपत्र परेको छ । बहुवर्षिय आयोजना हुने गरी निर्माण व्यवसायीसंग श्रोतको सुनिश्चित नगरी टेडा व्यवस्थापन गर्नाले श्रोतको अभावमा सो कार्य अलपत्र रहेको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भ्यू टावरको Detail Estimate मा समावेश भएको तर विलोक्यूको आईटम नं 9 PCC 1M12
को 611=72 घन मिटर परीमाणको मुख्य पिलरको काम नै छुटाई संझौता गरेका उल्लेख गरिएको छ ।
प्रतिवेदनमा अलपत्र अवस्थामा रहेको भ्यूटावरको निर्माण स्थल भ्यूटावरको निर्माणको संझौताको शर्तमा आगामी दिनमा सरकारवाट रकम प्राप्त भएमा उक्त आयोजना बहुवर्षिय आयोजना हुने गरी निर्माण व्यवसायीसंग श्रोतको सुनिश्चित नगरी टेडा व्यवस्थापन गर्नाले श्रोतको अभावमा सो कार्य अलपत्र रहेको उल्लेख गरिएको छ ।
मुख्य पिलरको काम नै छुटाई संझौता गरेको हुदा सो आईटममा मात्र रु १३९५३५२८६८ सम्झौता रकमको ३६.६५ प्रतिशत भेरीएसन समेत गर्नुपर्ने अवस्था देखिएको जनाएको छ । श्रोतको सुनिश्चित नगरी ठेका व्यवस्थापन गर्ने र त्रुटीपूर्ण डिपिआर गर्ने परामर्शदाता तथा डिजाइन वा लागत अनुमान चेक जाँच वा स्वीकृत गर्ने तथा डिटेल स्टेमेन्ट अनुसार नै संझौता नगर्ने पदाधिकारीलाई जिम्मेवार बनाई नियम अनुसार वांकी निर्माण कार्य सम्पन्न गराउनुपर्ने देखिन्छ । यो भ्युटावर लामो समय देखि अलपत्र रहेको छ । यह ाबनेका संरचना कवाडी बन्दै गएका छन ।

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० 0९:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्