May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

नेविसंघले ७ लाख ११ हजारको चेक प्रधानमन्त्रीलाई बुझायो

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० ११:४४
नेविसंघले ७ लाख ११ हजारको चेक प्रधानमन्त्रीलाई बुझायो
  • राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण 
  • भूकम्पपछि नेविसंघले राहत कोषमा सहयोग जम्मा गर्ने प्रतिवद्धता पुरा गर्यो 
  • यसअघि सरकारलाई बुझाएको ३३ बुँदे ज्ञापनपत्रका विषयमा पनि ध्यानाकर्षण गराए

काठमाडौं ।।

नेपाल विद्यार्थी संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।नेविसंघका केन्द्रीय सदस्य नारायण पाण्डेले दिएको जानकारीअनुसार बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेर चेक हस्तान्तरण गरेको हो । जाजरकोटमा गएको भूकम्पपछि नेविसंघले राहत कोषमा सहयोग जम्मा गर्ने प्रतिवद्धता जनाएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा नेविसंघले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति मेरिटोक्रेसीका आधारमा खुला प्रतिष्पर्धाद्वारा गर्न माग गरेको थियो । प्रधानमन्त्रीले सोहीअनुसार नै उपकुलपति नियुक्त गर्ने आश्वासन पनि नेविसंघलाई दिएको पाण्डेले जानकारी दिए । भेटमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले यसअघि सरकारलाई बुझाएको ३३ बुँदे ज्ञापनपत्रका विषयमा पनि ध्यानाकर्षण गराएका थिए ।

 

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट