April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

अन्तु पर्यटन व्यवसायी सघको अध्यक्षमा रुद्ध

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १0:0१
अन्तु पर्यटन व्यवसायी सघको अध्यक्षमा रुद्ध

झापा ।। श्री अन्तु पर्यटन क्षेत्र को बिकाश का लागि सङ्गठित भए र सबै लाई समेटेर जाने उदेश्य स्वरुप गठन भएको अन्तु पर्यटन व्यवसायी सघ को प्रथम साधारण सभा सम्पन्न भएको छ । सूर्योदय नगरपालिका ४र ५ मा कार्यरत पर्यटन व्यवसायीलाइ समेटेर गठन भएको यस सस्था पर्यटन क्षेत्रमा काम गर्ने श्री अन्तु पर्यटन बेवसायि सघ को प्रथम साधारण सभा बाट अध्यक्ष मा रुद्र घिमिरे समिति गठन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रेम थेबे, माहासचिब रत्न खड्का,उपाध्यक्ष पुस्प कला तमाङ, सचिव पदम ओलि, कोषाअधय्क्ष कन्चना बराल, महिला सदस्य निता प्रधान पुरुष सदस्य रन्जित प्रधान ,धुर्ब खड्का सदस्य रहेका छन ।  यसले पर्यटन व्यवसायीको हक हित र पर्यटनको सम्भावना बोकेको अन्तुको बिकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १0:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट