sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बस्नेतले दिए बोर्ड सदस्यमा उमेद्वारी

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० ११:४९
बस्नेतले दिए बोर्ड सदस्यमा उमेद्वारी
  • जुलाई २२ र २३  मा अमेरिकाको एनआरएनएको निर्वाचन 
  • इटहरीका भोजराज बस्नेतको  बोर्ड सदस्यको पदमा उमेद्वारी

 

काठमाण्डौ ।। 

अमेरिकाको एनआरएनएको निर्वाचन यहि जुलाई २२ र २३  मा हुने घोषणा गरिएको छ। उक्त निर्वाचनमा बिराटनगरका भोजराज बस्नेतले बोर्ड सदस्यको पदमा उमेद्वारी दिएका हुन् । हाल उनि संयुक्त राष्ट्रिय संघ अमेरिकामा आफ्नो तिन सन्तान र श्रीमती संग केंटोकीमा  बसोबास गर्दै आएका  छन्। उनले आफ्नो पढाई महेन्द्र मोरङ कलेज, विराटनगर बाट  पूरा गरेका  थिए भने उनले आफ्नो बाल्यकाल आफ्नो घर  इटहरी मै बिताएका थिए ।  उनलाई  डाईभर्स भिसा( डि भी ) पास गरेपछि उनी अमेरिका गएका हुन ।

खुल्ला मन भएका उनि हाल उनि सामाजिक क्षेत्रको काममा निकै व्यस्त देखिन्छन। आफ्नो काम संगै समाजमा पनि केहि राम्रो गर्नु पर्छ भन्ने कुरामा बिश्वास राख्छन । उनले गरेका थुप्रै कामहरु उदाहरणीय छन् । कोहि पनि बिदेशी होस् या नेपाली  उनि दुख देख्नन सक्दैनन् । आफ्नो क्षमताले भ्याए सम्मको  सहयोग गर्छन ।

 

उनि आफ्नो भोटको अपिल र उमेद्वारीको घोसणा गर्दै फेसबुकमा लेख्छन: सल्लाहको सय शब्दले भन्दा अनुभवको एक ठक्करले मजबुत बनाईदिन्छ मान्छेलाई । जय होस ।।

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid