November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

काठमाडौंमा गाइजात्रा कै लागि सवारी निषेध

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १५:३२
काठमाडौंमा गाइजात्रा कै लागि सवारी निषेध
  • आज र भोलि चाडपर्व लक्षित गरेर विभिन्न रुटमा सवारी निषेध
  • आवतजावत गर्न नसक्ने भएकोले वर्षेनी विभिन्न मार्गहरु निषेध गर्ने चलन 

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले आज र भोलि चाडपर्व लक्षित गरेर विभिन्न रुटमा सवारी निषेध गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको गुपुन्ही (क्वाति पुन्ही) र सापारु (गाईजात्रा) को लागि दुई दिन महानगरका विभिन्न रुटमा सवारी निषेध गरेको महागरले जनाएको छ ।

काठमाडौंको जात्रा हुने मार्गहरुमा भीडभाड हुने र सवारी आवतजावत गर्न नसक्ने भएकोले वर्षेनी विभिन्न मार्गहरु निषेध गर्दै आएको छ ।

असन–केल टोल– इन्द्रचोक– मखन– हनुमाढोका दरबार परिसरे– मरु टोल चिकँमुगल

जैशिदेवल –ज्याबहाल –लगन चोक– गोफल– ब्रम्हटोल ह्युमत –जैशिदेवल

–कोहिटि– भिमसेनस्थान– मरु टोल–प्याफल – ढोकाटोल– मुकुमबही– यदखा –नरदेवी

– टेंगल–न्ह्योंखा–बाङ्गेमुढा– न्हैकन्तला– असन– कमलाछि भोताहिटि हुँदै असन

 

 

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १५:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्