sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

चेरी फल स्वास्थ्यका लागि एकदमै लाभदायक, मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १३:१९
चेरी फल स्वास्थ्यका लागि एकदमै लाभदायक, मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ

चेरी नेपालमा कम मात्रामा पाइने फल हो । यो फल बिदेशी फल भएकोले नेपालमा यसको खेती र प्रयोग कमै छ । चेरी महंगो भएतापनि स्वास्थ्यको लागि एकदमै लाभदायक फल हो । चेरी मिठो हुने र हेर्दा आकर्षित देखिन्छ । जसले गर्दा धेरै मानिसहरुले यो फलको प्रयोग गर्ने गर्दछन् । यसमा विभिन्न प्रकारका पौष्टिक तत्व वा खनिज पदार्थहरु पाइन्छ ।

१०० ग्राम चेरीमा ६४ क्यालोरी पाइन्छ । चेरीमा फाइबर १.४ ग्राम, एन्टिअक्सिडेन्ट, पोटासियम, मेलाटोनिङ केमिकल जस्ता थुप्रै गुणहरु पाइन्छ । जसले हाम्रो स्वास्थयलाई निकै फाइदा गर्दछ । चेरीबाट विभिन्न परिकारहरु बनाउन सकिन्छ । जुस, क्यान्डी, वाइन, जेली, केक वा ब्रेडमा मिसावटका रुपमा प्रयोग गर्ने गरिन्छ । चेरीबाट शारीरिक र आर्थिक फाइदा लिन सकिन्छ ।

चेरी फलका फाइदाहरु

१. चेरीको प्रयोगले तौल घटाउनको लागि फाइदा हुने गर्दछ ।
२. चेरीमा पोटासियम राम्रो मात्रामा पाइन्छ । जसले ब्लड प्रेसरको लागि फाइदा गर्दछ ।
३. चेरीमा मेलाटोनिन केमिकल पाइन्छ जसले निद्रा राम्रोसँग लाग्न मद्दत गर्दछ ।
४. यो फलमा एन्थोसायनिन पाइन्छ जसले एन्टिअक्सिडेन्टको काम गर्दछ ।
५. यसको प्रयोगले मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।
६. चेरीको प्रयोगले युरिन इन्फेक्सन हुनबाट रोक्छ ।
७. चेरीको जुसले युरिक एसिड कम गर्दछ ।
८. चेरीको प्रयोगले डाइबिटिज बिरामीलाई फाइदा गर्दछ ।
९. चेरीले एसिडीटि भएको ब्यक्तिलाई फाइदा गर्दछ ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid