sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिटीको लगातार छैटौं जित

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:२२
सिटीको लगातार छैटौं जित

साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित
पहिलो हाफमा आक्रामक देखिएको सिटी दोस्रो हाफको सुरुमै १० खेलाडीमा समेटियो

काठमाडौं, असोज ७ गते । साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हरायो ।

सिटीलाई जिताउन फिल फोडेन र एर्लिङ हालान्ड गोल गर्नुभयो । नटिङ्घमले १० खेलाडीमा समेटिएको सिटीमाथि गोल फर्काउने नटिङ्घमको प्रयास सफल बन्न सकेन । फोडेनले सातौं मिनेटमा खाता खोल्नुभएको थियो । १४औं मिनेटमा हालान्डले गोल गर्दै टोलीको अग्रता दोब्ब बनाउनुभयो । पहिलो हाफमा आक्रामक देखिएको सिटी दोस्रो हाफको सुरुमै १० खेलाडीमा समेटिएको थियो ।४६औं मिनेटमा रोड्रीले रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो । जितसँगै १८ अङ्क बनाएको सिटी शीर्षस्थानमा छ । सात अङ्क बनाएको नटिङ्घम ११औं स्थानमा छ । एजेन्सी

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid