काठमाडौंको गौशालास्थित पशुपति प्लाजा होटलमा भारतीय पर्यटक मृत अवस्थामा भेटिएका छन्। आन्ध्र प्रदेश घर भएका ६३ वर्षीय तेलारी मुन कृष्टेना नाइडो मृत फेला परेका हुन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।
Your email address will not be published. Required fields are marked *
Δ