sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संवैधानिक परिषद् ‘भागबन्डा परिषद्’ का रूपमा विकसित हुँदै : केसी

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १६:३१
संवैधानिक परिषद् ‘भागबन्डा परिषद्’ का रूपमा विकसित हुँदै : केसी
  • संवैधानिक परिषद् ‘भागबन्डा परिषद्’का रूपमा विकसित भएको टिप्पणी
  • संवैधानिक परिषद्लाई निरीह र छायामा राख्ने काम गरिरहेको उनको आरोप
  • कार्यालयको बेरुजु कम गर्ने विषयमा कडाइ गर्नुपर्ने
काठमाडौं ।।

नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् ‘भागबन्डा परिषद्’का रूपमा विकसित भएको टिप्पणी गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् । सरकार र सत्तामा हुनेहरूले संवैधानिक परिषद्लाई निरीह र छायामा राख्ने काम गरिरहेको उनको आरोप छ ।

उनले संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरूले ‘छाया’ बनाउन नसक्ने बनाउन आवश्यक रहेकामा जोड दिए । महालेखापरीक्षक र महालेखा नियन्त्रक कार्यालयको बेरुजु कम गर्ने विषयमा कडाइ गर्नुपर्ने उनले बताए । उनले महालेखा नियन्त्रक कार्यालयले रकम निकासामा कडाइ गर्दा पनि बेरुजु कम हुन सक्ने उल्लेख गरे ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid