May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव

हाङ चेम्जोङको निर्देशनमा”हङकङ सिङगापुर ” सार्वजनिक

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १४:२९
हाङ चेम्जोङको निर्देशनमा”हङकङ सिङगापुर ” सार्वजनिक

काठमाण्डौं
नेपाली मौलिकधारका गीत संगीतको निर्देशनमा सक्रिय भिडियो निर्देशन हाङ चेम्जोङको निर्देशनमा रहेको”हङकङ सिङगापुर ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मौलिक पनलाई आकर्षक रुपमा देखाइएको छ । सुनिता थेगिम,देबेन्द्र लिम्बुले गीतमा स्वर दिएका छन ।

गीतकार सरिता राई आङ्बुहाङको शब्द सिर्जना , देबेन्द्र लिम्बुको संगीत , कृष्ण भक्त राई संगीत संयोजन गीतमा रहेको छ । गीतमा प्रेमी प्रेमिका विचको भावनात्मक प्रेम प्रसङगलाई समेटिएको छ । स्ुजन दाहालको छायाँकन , अनिल रानाको सम्पादन तथा हाङ चेम्जोङको निर्देशन रहेको छ । ”हङकङ सिङगापुर ” गीतको भिडियोमा पुष्पा लिम्बु,दिपेन काम्फे सुब्बा लगायतको अभिनय देख्न सकिन्छ ।

”हङकङ सिङगापुर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १४:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।