November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

क्रिकेटर भीम सार्कीलाई फिनिक्स कलेजले दियो स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १४:३३
क्रिकेटर भीम सार्कीलाई फिनिक्स कलेजले दियो स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भीम सार्कीलाई स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई पनि पूर्ण छात्रवृत्ति प्रदान

 

काठमाडौं । फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपाली राष्ट्रिय क्रिकेट टोलीका भीम सार्कीलाई स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । भीमलाई बीबीए अध्ययन गर्न छात्रवृत्ति दिइएको कलेजका निर्देशक अविनाश अधिकारीले जानकारी दिए ।

‘भीमको क्रिकेटप्रतिको समर्पण प्रशंसनीय छ, उनको क्षमता र प्रतिबद्धतालाई सम्मान गर्दै यो छात्रवृत्तिमार्फत उनको शैक्षिक यात्रामा सहयोग गर्न पाउँदा कलेज परिवार गौरवान्वित छौं’, निर्देशक अधिकारीले भने ।

फिनिक्स कलेज अफ म्यानेजमेन्टले यसअघि राष्ट्रिय क्रिकेट टीमका खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई पनि पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १४:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्