

                                        काठमाडौँ ।।
काठमाडौंको गौशालामा चक्कु हानिएको छ। सोमबार मध्यान्ह काठमाडौं महानगरपालिकाको तिलगंगामा भएको आपसी विवादका क्रममा चक्कु हानिँदा सविर हुसेन घाइते भएका छन्। अहिले उनलाई उपचारका लागि अस्पताल लगिसकिएको छ। चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेका छन्।

