sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुरक्षित भनिएको तेल अभिभमा पनि विस्फोटको आवाज

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० 0९:४८
सुरक्षित भनिएको तेल अभिभमा पनि विस्फोटको आवाज

काठमाडौं- युद्धग्रस्त इजरायलको सुरक्षित भनिएको तेल अभिभ सहरमा पनि विस्फोटको भयानक आवाज सुनिएको सीएनएनले जनाएको छ।

इजरायलको आइरन डोम एयर डिफेन्स सिस्टमले रकेटहरू रोकिरहँदा र गाजा स्ट्रिपमा इजरायली सेनाले हमलाहरू गर्न थालेपछि एकपछि अर्को, शहरभरि विस्फोटका आवाजहरु सुनिन थालेको जनाइएको छ।

विस्फोटको आवाजले सहरका मानिसहरु थप त्रसित बनेको पनि सीएनएनले जनाएको छ। शनिबार आक्रमण भएको सीमा क्षेत्रबाट ६० किलोमिटर दूरीमा रहेको सहरमा पनि विस्फोटको आवाज सुनिएको हो।

यद्पि सहरमा विस्फोट भए-नभएको बारे भने यकिन हुन सकेको छैन। इजरायलको सरकारले सोमबार गाजालाई ‘पूर्ण घेराबन्दी’ गर्न आदेश दिएको छ।

हमासले इजरायलतर्फ रकेटहरू प्रहार गरिरहेको छ भने इजरायलले पनि गाजा क्षेत्रमा हमलाहरु थालेको छ। हमास समूहको आक्रमणमा इजरायलमा विभिन्‍न मुलुकका नागरिकसहित ७०० जनाको मृत्यु भएको छ भने गाजा क्षेत्रमा ५०० को मृत्यु भएको बताइएको छ।

उक्त आक्रमणमा १० जना नेपालीको पनि मृत्यु भएको छ। लगातार इजरायली हवाई हमलाका कारण गाजाको बेइट हानौन इलाकामा रहेको एक मात्र अस्पताल भरिएको गाजामा प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

लगातार इजरायली हवाई आक्रमणको कारण व्यापक क्षतिले मेडिकल टोलीहरूको भवनमा प्रवेश गर्न वा बाहिर निस्कने क्षमतासमेत अवरुद्ध गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० 0९:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid