sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १९:२६
गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक

गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक गीतको भिडियो सार्वजनिक भएको छ । सुवास कार्कीको शब्द तथा सङ्गीत, जिवन बढुको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

श्रृजन बरालको निर्देशन र अर्जुन भुसालको कोरियोग्राफी रहेको गीतको भिडियोमा अस्मी ढकाल ,रोयल प्रिन्स , दिपक सापकोटा र स्वाभिमान सुवेदी को अभिनय रहेको छ । चक्र बरालको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन अमृत चापागाईले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।
‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता÷दर्शकमाझ पस्किएका छौ सबैको माया पाउँनेमा हामी आशावादी छौ’, गीतका प्रस्तुत कर्ता मुकेश सुवेदीले बताए ।

‘दिलमा राखेर गल्ती गरें’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १९:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid