May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

भिरबाट अन्दाजी १५० मिटर तल खसेपछि….

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १६:४२
भिरबाट अन्दाजी १५० मिटर तल खसेपछि….
  • तीन दिनदेखि सम्पर्कविहीन भएका जाजरकोट एक युवक मृत फेला
  • ३५ वर्षका इन्द्रबहादुर बस्नेत मृत अवस्थामा
  •  भिरबाट अन्दाजी एक सय ५० मिटर तल खसी घटनास्थलमै मृत्यु

जाजरकोट।।

तीन दिनदेखि सम्पर्कविहीन भएका जाजरकोट एक युवक मृत फेला परेका छन्। भेरी नगरपालिका-१२ निवासी ३५ वर्षका इन्द्रबहादुर बस्नेत मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक माधव विश्वकर्मका अनुसार गत आइतबार घरबाट कसैलाई केही नभनि निस्किएको र खोजतलास गर्ने क्रममा नजिकैको सालविसौना भन्ने जंगलमा भिरबाट अन्दाजी एक सय ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको हो। मदिरा सेवन गरेर भिरालो बाटोमा हिँडेका कारण लडेर मृत्यु भएको प्रहरीको भनाइ छ।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १६:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट