sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डिसहोम फाइबरनेटले टि-२० विश्वकपको एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाइ पुरस्कार दिने

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १६:0४
डिसहोम फाइबरनेटले टि-२० विश्वकपको एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाइ पुरस्कार दिने

डिसहोम फाइबर नेटले काठमाडौँमा जारी टि–२० विश्वकपको एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई इनाम दिने घोषण गरेको छ। डिसहोमले एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख प्रदान गर्ने घोषणा गरेको हो।

त्यस्तै उसले शतक प्रहार गरेमा १० लाख, ५ विकेट लिएमा ५ लाख, अर्धशतक प्रहार गरेमा १ लाख, ३ विकेट लिएमा १ लाख, ३५ रन लिएमा ५० हजार, ३ क्याच वा स्टम्पिङ गरेमा ५० हजार दिने घोषण गरेको छ।

टि– २० विश्वकपको एसिया छनोटका खेलहरु काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा जारी छ। जारी प्रतिस्पर्धामा नेपालले लगातार जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। सेमिफाइनलमा पनि जित निकाले नेपाली टोली आगामी वर्ष हुने टि– २० विश्वकपको लागि छनोट हुनेछ।

प्रतियोगितामा दुई खेल खेलिसकेको नेपालले भोलि (बिहीबार) ओमानसँग खेल्दैछ।

खेलाडीलाई हौसला प्रदान गर्न अर्ना वियरले यसअघि देखिनै पुरस्कार प्रदान गर्दै आएको छ। भने, चलचित्र ‘दिमाग खराब’ले पनि पुरस्कार दिँदै आएको छ।

अब अर्ना र ‘दिमाग खराब’पछि पुरस्कार प्रदान गर्नेको सूचीमा डिसहोम पनि थपिएको छ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid