May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

तिहारपछि १० विमान किन्दैछौँ : मन्त्री किराती

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:४७
तिहारपछि १० विमान किन्दैछौँ  : मन्त्री किराती
  • १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने
  • निगमसँग भएका ३  र नयाँ ३  विमानले २२ आन्तरिक विमानस्थलमा उडान भर्ने
  • विमान आवश्यक रहेकाले नीति, योजना र इच्छाशक्ति भए विमान ल्याउने अनेक उपाय 

काठमाडौं ।।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले ठूला–साना गरी थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने जानकारी दिएका हुन् । नेपाल वायुसेवा निगमसँग भएका ३  र नयाँ ३  विमानले २२ आन्तरिक विमानस्थलमा उडान भर्ने उनले बताए।

भूकम्पलगायत अरू घटनाले नेपालमा थप राष्ट्रिय विमानको आवश्यकता पुष्टि भएको उनको भनाइ छ ।मन्त्री किरातीले पर्यटक भित्र्याउन विमान आवश्यक रहेकाले नीति, योजना र इच्छाशक्ति भए ल्याउने अनेक उपाय रहेको उल्लेख गरे । उनले पर्यटकलाई आवश्यकताअनुसार होटेल सञ्चालनमा व्यवसायीलाई राज्यले सहयोग गर्ने पनि बताए ।

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।