April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

कम्मरमा चाँदी लुकाएको भेटेपछि….

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १६:४१
कम्मरमा चाँदी लुकाएको भेटेपछि….
  • सर्लाहीमा कम्मरमा लुकाएर ९५० ग्राम चाँदी ल्याएपछि… 
  • १९ वर्षीय लभ दास प्रहरीको फन्दामा 
  • प्रहरीले तलासी गर्दा चाँदीलगायत सामान फेला पार्यो 

काठमाडौं ।।

सर्लाहीमा कम्मरमा लुकाएर ल्याएको करिब एक किलो ९५० ग्राम चाँदीलगायत सामानसहित एकजना पक्राउ परेका छन् । भारतको सीतामढीका १९ वर्षीय लभ दासलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई मलंगवा नगरपालिका–८, लचकाबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले तलासी गर्दा उक्त सामानसहित फेला पारी पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १६:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट