November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सुदूरपश्चिम सरकारले राष्ट्रिय क्रिकेटका तीन खेलाडीलाई १६ लाख पुरस्कार दिने

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १२:२४
सुदूरपश्चिम सरकारले राष्ट्रिय क्रिकेटका तीन खेलाडीलाई १६ लाख पुरस्कार दिने

गोदावरी (कैलाली), कात्तिक २७ गते । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका युवा तथा खेलकूद विषयगत मन्त्रालय सम्हालिरहनुभएका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले यस्तो बताउनुभएको हो ।

नेपाललाई टी–२० विश्वकपमा पुर्‍याउन सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकार मन्त्रlपरिषद| बैठकले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई पाँच/पाँच लाख रुपियाँ पुरस्कारसहित सम्मान गर्ने भएको मन्त्री साउँदले बताउनुभयो ।

एसियाली खेलकुदमा विश्व रेकर्ड बनाउन सफल दीपेन्द्रले भने थप एक लाखसहित ६ लाख रुपियाँ पुरस्कार पाउनुहनेछ । उहाँले मङ्गोलियासँगको खेलमा नौ बलमै अर्धशतक प्रहार गरी विश्व रेकर्ड बनाउनुभएको थियो ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्