March 26, 2023 | आइतवार, चैत्र १२, २०७९
सुचनाहरु
प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू) नयाँ खिम्ती–बाह्रबिसे प्रसारणलाइन निर्माणमा प्राधिकरणको ताकेता रुसले बेलारुसमा रणनीतिक हतियार परिचालन गर्ने माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छः गृहसचिव सिंह ट्युनिसिया डुङ्गा दुर्घटना हुँदा ९ आप्रवासीको मृत्यु, ६७ जना बेपत्ता प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश विभिन्न दलका प्रतिनिधिहरुसँग सभामुखको छलफल जारी नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न उपेन्द्र यादव भन्छन्- बारामा उपनिर्वाचन लड्नुपर्ने जोड छ, मैले निर्णय गरिसकेको छैन अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको एमाले उपाध्यक्ष पौडेलको दावी आफ्नै छिमेकीको घरमा आगो लगाएर तीन जना भागे उपेन्द्र र महन्थ भेटवार्ता : होला त पार्टी एकीकरण ?

मेचीनगरका प्रमुख प्रशासकीय अधिकृतको अख्तियारी स्थगन ग¥यो मेचीनगर ले (पत्र सहित)

  • साझा परिवेश
  • शनिबार, पुस २३, २०७९ १८:५२
मेचीनगरका प्रमुख प्रशासकीय अधिकृतको अख्तियारी स्थगन ग¥यो मेचीनगर ले (पत्र सहित)

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अख्तियारी नगरको कार्यपालिकाको बैठकले स्थगन गरेको जनाएको छ ।पौष १८ गते बसेको नगरकार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईँलाई दोस्रो नगरसभाले निर्धारण गरेर दिएको अख्तियार स्थगन गरेको हो ।  प्राप्त पत्रमा उल्लेख भए अनुसार अर्को निणर्य नभए सम्मका लागि चौलागाईँलाई दिएको अख्तियारी स्थगन गरिएको छ । ( हेर्नु होस पत्र)

  • साझा परिवेश
  • शनिबार, पुस २३, २०७९ १८:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट