sweet bonanza
May 26, 2026 | मङ्लबार, जेष्ठ १३, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दिल्लीमा वायु प्रदूषण फेरि बढ्यो, दिवालीमा पटका पड्काउँदा अवस्था झन् खराब बन्दै

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २८, २०८० 0९:0८
दिल्लीमा वायु प्रदूषण फेरि बढ्यो, दिवालीमा पटका पड्काउँदा अवस्था झन् खराब बन्दै

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण पुनः बढेर मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा मानव स्वास्थ्यका लागि खतरनाक हुने उल्लेख गरेको छ ।

दिल्लीको एक्यूआई पाँच सयभन्दा माथि पुगेको छ । अघिल्लो हप्ता पनि प्रदूषण बढेर विद्यालय बन्द गर्नुका साथै गाडीमा जोरबिजोर प्रणाली लागू भएको थियो ।

सामान्य वर्षा भएर केही घटेकोमा दिवालीमा पटकालगायतका विस्फोटक वस्तु पड्काउँदा पुनः बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो वर्ष मात्रै प्रदूषणका कारण दिल्लीको अर्थतन्त्र ३ अर्ब ७० करोड अमेरिकी डलरबराबरको क्षति भइसकेको ग्रीपपिस नामको संस्थाले गरेको अध्ययनले देखाएको छ ।

यसैबीच दिल्ली सरकारले प्रदूषणको मात्रा घटाउन कृत्रिम वर्षा गराउने तयारी गरेको छ । इन्डियन इन्स्टच्युट अफ टेक्नोलोजी (आईआईटी) सँगको सहकार्यमा दिल्लीमा यही हप्ता कृत्रिम वर्षा गराउने तयारी गरेको दिल्ली सरकारले जनाएको छ । सर्वोच्च अदालतबाट अनुमति पाउन बाँकी छ । आईआईटीले गएको जुलाईमा भारतमा कृत्रिम वर्षा गराउने सफल परीक्षण गरेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २८, २०८० 0९:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid