sweet bonanza
May 27, 2026 | बुधबार, जेष्ठ १४, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खिमानन्द खरेलको मौलिक लोक दोहोरी गीत “पारिजातको बोट” सार्बजनिक (भिडियो सहित)

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:0८
खिमानन्द खरेलको मौलिक लोक दोहोरी गीत “पारिजातको बोट” सार्बजनिक (भिडियो सहित)

काठमाण्डौ मंगसिर ०३ – नेपाली लोक दोहोरी गीत संगीतको पेरिफेरिमा मौलिक सर्जकको नामबाट परिचित खिमानन्द खरेलको “पारिजातको बोट” बोलको गीत हालै सार्बजनिक भएको छ । गीत निकै उत्कृष्ट बनेको छ । आफ्नै गाउँ ठाउँमा गुन्जिने पन्चेबाजाको स्वादमा तयार भएको यस गीतमा इस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । खिमानन्द खरेलको शब्द र रामचन्द्र चन्दको लय तथा सगीत सम्योजनमा सजिएको यस गीतको म्युजिक भिडियोलाई पाल्पाको रमणीय स्थल बौघागुम्मामा छायाङ्कन गरिएको हो ।

पृज्म स्टुडियोमा रेकर्ड गरिको गीतलाई श्याम स्वेत रसाइलीले मिक्सिङ गरेका हुन् भने अस्मिता रनपाल, सुमन थापा, दिप्सन छेत्री र नबिना घर्तिको यस गीतको म्युजिक भिडियोमा अभिनय देख्न सकिन्छ । सुमन थापाको निर्देशन र कोरियोमा तयार भएको भिडियोलाई राम केसीले छायाङ्कन र अमृत चौलागाईंले सम्पादन गरेका हुन् । भिडियोलाई Revensh music Youtube च्यानल मार्फत सार्बजनीक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid