sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारत र अस्ट्रेलियाबीचको फाइनल खेल भइरहँदा जब एक युवक मैदान छिरे…

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:५६
भारत र अस्ट्रेलियाबीचको फाइनल खेल भइरहँदा जब एक युवक मैदान छिरे…

काठमाडौं । एक युवकले भारतको अहमदाबादमा आयोजक टोली र अस्ट्रेलियाबीच आइतबार भइरहेको विश्वकपको फाइनल खेलको बीचमा मैदान छिरेर खेल अवरोध गरेका छन् ।

फ्रि प्यालेस्टिन लेखेको टिसर्ट लगाएका उनले हातमा इन्द्रेणी रंगको झन्डा बोकेर मैदानमा दौडिएका थिए ।

मैदानमा दौडिने ती समर्थक जोनसोन वायन भएको खुलेको छ । उनले मदानमा दौडिएर ब्याटर विराट कोहलीलाई अंकमाल गरेका थिए ।

अस्ट्रेलियन नागरिक वायनले ‘प्यालेस्टिनमा बमबारी अन्त्य गर’ लेखिएको टी-सर्ट लगाएका थिए भने अगाडि फ्रि प्यालेस्टिन लेखिएको थियो। उनले हातमा बोकेको इन्द्रेणी रंगको झन्डाले समलैंगिक समुदायको प्रतिनिधित्व गर्दछ। उनलाई कहीबेरमै प्रहरीले पिच बाहिर निकालेको थियो।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid