sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शल्यक्रियापछि अस्पतालको भीआईपी क्याबिनमा शिक्षामन्त्री

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १३:३५
शल्यक्रियापछि अस्पतालको भीआईपी क्याबिनमा शिक्षामन्त्री
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको
  • अस्पतालमा कानको जटिल शल्यक्रिया
  • अहिले भीआईपी क्याबिन ६०१ मा राखियो 

काठमाडौं ।।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको आज त्रिवि शिक्षण अस्पतालमा कानको जटिल शल्यक्रिया गरिएको छ । बायाँ कानमा समस्या भएका राईको सोमबार शल्यक्रिया गरी कोक्लियर इम्प्लान्ट गरिएको अस्पतालले जनाएको छ । “उहाँको कोक्लियर इम्प्लान्ट गरिएको हो, अहिले भीआईपी क्याबिन ६०१ मा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य छ,” अस्पतालका निमित्त प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले भने ।

६६ वर्षीय मन्त्री राईको बायाँ कानमा लामो समयदेखि पाक्ने, पिप जम्ने, संक्रमण भइरहने समस्या थियो । जसकारण उनको श्रवण शक्ति पूर्ण रुपमा बन्द थियो । सोमबार शिक्षण अस्पतालमा उनको ‘सबटोटल प्रेट्रोसेक्टोमी विथ कक्लिअर इम्प्लान्ट’ गरिएको अस्पतालले जनाएको छ । कक्लियर इम्प्लान्ट कानको श्रवणशक्ति फर्काउनका लागि राखिने एक प्रकारको विद्युतीय डिभाइस हो । श्रवणसम्बन्धी गम्भीर समस्या भएका व्यक्तिहरुका लागि यो प्रभावकारी उपचार विधि मानिन्छ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid