May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

राजविराज कारागारमा १ जना कैदीको ज्यान गयो

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १0:५७
राजविराज कारागारमा १ जना कैदीको ज्यान गयो
  • एक जना कैदीबन्दीको हिजो मंगलवार ज्यान गयो 
  • राजविराज कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भएका मण्डल
  • गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु

सप्तरी ।।

सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको हिजो मंगलवार ज्यान गएको छ । ज्यान जानेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ का ६५ वर्षीय नन्दलाल मण्डल रहेको कारागार प्रमुख सदानन्द दासले जानकारी दिनुभयो ।

मण्डल २०७९ कात्तिक १६ गतेदेखि राजविराज कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको जनाइएको छ। हिजो बिहान शौचालयबाट निस्केपछि लडेका मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको कारागार प्रमुख दासले बताउनुभयो ।

 

 

 

 

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।