May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

काण्डहरूको चाङ हुँदा पनि सुशासन समिति निरीह बनेर हेरिरहेको छ : रास्वपा सांसद

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १३:३४
काण्डहरूको चाङ हुँदा पनि सुशासन समिति निरीह बनेर हेरिरहेको छ : रास्वपा सांसद
  • काण्डहरूको चाङ हुँदा पनि सुशासन समिति निरीह छ 
  • हामी सुशासन समिति भनेर बस्ने, निरीह बनेर हेर्ने कि केही बोल्ने हो ?
  • यो विषयमा तमासा निरीह बनेर हेरिरहने हो ?

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्की भण्डारीले काण्डहरूको चाङ हुँदा पनि सुशासन समिति निरीह भएको बताएकी छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भनिन्, “सदनको समितिको क्यालेन्डरअनुसार काम गर्न पाए सहज हुने थियो । काण्डहरूको चाङ छ ।

हामी सुशासन समिति भनेर बस्ने, निरीह बनेर हेर्ने कि केही बोल्ने हो ?” उनले एनसेलको विषयमा सरकारको स्वामित्वमा आउन नदिने र व्यक्तिको नाममा लैजान चलखेल गरेको बताइन् । उनले यो विषयमा तमासा निरीह बनेर हेरिरहने हो ? भनि प्रश्न गरिन् ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।