May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

कुटपिटले आमाको मृत्यु छोरा पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १३:0५
कुटपिटले आमाको मृत्यु छोरा पक्राउ
  • भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु
  • अस्पताल लैजाँदा बाटोमै मृत्यु 
  • घरायसी विवादका कारण ज्यान गयो 

काठमाडौं ।।

भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका-५, खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राई छिन् । छोराले कुटपिट गर्दा घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो । घरायसी विवादका कारण २० वर्षीय सन्देश राईले गत मंसिर ९ गते कुटपिट गरेका थिए । सोही कारण बिरामी भएकी पवित्राको मृत्यु भएको प्रहरीले जानकारी दिए । सन्देशलाई प्रहरीले पक्राउ गरेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट