May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

घनिष्ठ साथी दुश्मन हुँदाको परिणाम ‘सलार’को ट्रेलरमा हेर्न नभुल्नुहोला

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० ११:११
घनिष्ठ साथी दुश्मन हुँदाको परिणाम ‘सलार’को ट्रेलरमा हेर्न नभुल्नुहोला
  • बलिउड सिनेमा ‘सलार’को ट्रेलर सार्वजनिक
  •  घनिष्ठ साथी दुश्मनमा परिणत हुँदा त्यसले निम्त्याउने परिणाम
  • चलचित्र शुक्रबार नेपालमा पनि रिलिज हुँदै

काठमाडौं ।।

बलिउड सिनेमा ‘सलार’को ट्रेलर सार्वजनिक भएको छ । प्रभास र सुकुमारन शीर्ष भूमिका रहेको सलारको एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको हो । घनिष्ठ साथी दुश्मनमा परिणत हुँदा त्यसले निम्त्याउने परिणाम देखाउने चलचित्रमा प्रभास र सुकुमारनलाई घनिष्ठ साथी हुँदै कट्टर दुश्मनको रुपमा बदलिएको देख्न सकिनेछ ।

प्रशान्त नीलले निर्देशन गरेको चलचित्र शुक्रबार नेपालमा पनि रिलिज हुँदै छ । सलार रिलिजको एकदिन अघि शाहरुख खान स्टारर ‘डंकी’ पनि रिलिज हुँदै छ । यी दुई चलचित्र बक्सअफिस र समीक्षामा एकअर्काको प्रतिस्पर्धीको रूपमा देखिने भएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट