sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

साहित्यकार तिलकप्रसाद लुइटेलको निधन

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १५:५५
साहित्यकार तिलकप्रसाद लुइटेलको निधन
  • तिलकप्रसाद लुइटेलको निधन
  • उपचारका क्रममा निधन भएको उल्लेख
  • लुइटेलद्वारा अनुवाद गरेको ऋग्वेद २०६३ मा प्रकाशित 

काठमाडौं ।।

संस्कृत वाङ्मयको महत्त्वपूर्ण कृति ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदलाई नेपाली भाषामा अनुवाद गर्ने साहित्यकार तिलकप्रसाद लुइटेलको मंगलबार बिहान निधन भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले सामाजिक सञ्जाल फेसबुकमा अनुवाद साहित्यकार लुइटेलको दुवै मृगौलामा संक्रमण भई त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको उल्लेख गरेका छन् ।

साहित्यकार प्रतीक ढकालले कुरा गर्दै लुइटेलले अनुवाद गरेको ऋग्वेद २०६३ मा प्रकाशित भएको बताए । लुइटेलले २०६३ देखि २०६७ सम्ममा सामवेद, यजुर्वेद र अथर्ववेद समेतको अनुवाद गरेर पुस्तक प्रकाशनमा ल्याइसकेको ढकालले जानकारी दिए ।

 

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid