sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काठमाडौंमा ‘तमु ल्होसार’ भव्य

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १३:४७
काठमाडौंमा ‘तमु ल्होसार’ भव्य
  • गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
  • पुस १५ गतेका दिनमा गुरुङ समुदायले तमु ल्होसार मनाउने
  • बसन्तपुरबाट टुँडिखेलसम्म र्‍याली निकालिलियो 

काठमाडौं ।।

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै छन् । हरेक वर्ष पुस १५ गतेका दिनमा गुरुङ समुदायले तमु ल्होसार मनाउने गर्दछन् ।

यो ल्होसारलाई तोला ल्होसार पनि भन्ने गरिन्छ । गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।

गुरुङ समुदायले तमु ल्होसारका अवसरमा आफ्नो भेषभुषा, नयाँ परिकार ग्रहण गरी हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । त्यसअघि बसन्तपुरबाट टुँडिखेलसम्म र्‍याली निकालिएको छ ।

 

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid