sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केएमसीले दाहालको निलम्बन फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी

  • साझा परिवेश
  • शुक्रबार, पुस २०, २०८० १५:२४
केएमसीले दाहालको निलम्बन फिर्ता नगरे आन्दोलन गर्ने  चेतावनी

काठमाडौँ । नेपाल चिकित्सक संघले काठमाडौँ मेडिकल कलेज (केएमसी) का आवासीय चिकित्सक डा. विशद दाहालमाथि लगाइएको निलम्बन तुरुन्त फिर्ता लिन माग गरेको छ ।

निलम्बन अविलम्ब फिर्ता लिएर अध्ययन अध्यापनका लागि अगाडि नबढाएको खण्डमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने संघले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘अविलम्ब निलम्बन फिर्ता लिएर अध्ययन अध्यापनका लागि अगाडि नबढाएको खण्डमा आवासीय चिकित्सकका संघ संस्थाका प्रतिनिधिहरुसँग अझै थप छलफल गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुनेछौँ । यसको जिम्मेवार स्वयम् सरोकारवाला निकाय हुनुपर्ने जानकारी गराउँदछौ’, विज्ञप्तिमा उल्लेख छ

दाहालमाथि लगाइएको निलम्बन तुरुन्त फिर्ता लिई अध्ययन सुचारु गराउन संघले यसअघि नै अनुरोध गरेको भएपनि हालसम्म निलम्बन फिर्ता नहुनुले गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ ।

यही क्रममा आज बसेको संघको आकस्मिक बैठकले निलम्बन फिर्ता लिन तथा चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्व विद्यालय लगायत सरोकारवालाहरूको कार्यदल बनाई स्वास्थ्य शिविर, शैक्षिक गतिविधि लगायत आवासीय चिकित्सकहरूले उठाएका जायज मागहरूलाई सम्बोधन गर्न माग गर्ने निर्णय पनि गरेको गरेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस २०, २०८० १५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid