sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा एक महिला मृत अवस्थामा फेला, हत्या भएको आशंका

  • साझा परिवेश
  • सोमवार, माघ ८, २०८० १0:२४
झापामा एक महिला मृत अवस्थामा फेला, हत्या भएको आशंका

झापा । झापामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । अर्जुनधारा नगरपालिका-६ स्थित बिहानी टोलमा सोमबार बिहान ६ बजे फेला परेकी ती महिलाको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ ।

मृतक इलाम माई नगरपालिका-१ महमाई कलकत्ते माइती भई हाल बिर्तामोड नगरपालिका- ५ मा अस्थायी रुपमा बसोबास गर्ने कुमार पुलामी मगरको श्रीमती अन्दाजी ५० वर्षीया माया मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । उनको टाउकोमा ढुङ्गाले हिर्काएको देखिएको बताइएको छ ।

घटना शङ्कास्पद देखिएकोले अनुसन्धानका लागि प्रदेशको टोली कुकुरसहित घटनास्थल आउन लागेको प्रहरी निरीक्षक गिरीले बताए । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनिको टोली पुगिसकेको छ ।

  • साझा परिवेश
  • सोमवार, माघ ८, २०८० १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid