sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारतमा मोबाइल फोनको मूल्य सस्तियो

  • साझा परिवेश
  • बुधबार, माघ १७, २०८० १४:४१
भारतमा मोबाइल फोनको मूल्य सस्तियो

नयाँ दिल्ली । भारतमा मोबाइल फोन सस्तो हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट आउनु भन्दा दुई दिन अगाडि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले मोबाइल कम्पोनेन्टमा लाग्ने आयात महसुल ५ प्रतिशतले घटाएको छ । सरकारको यो फैसलापछि भारतमा बन्ने मोबाइल फोनको पार्ट्स मगाउँदा लाग्ने खर्च घट्नेछ । यसको फाइदा सिधै उपभोक्तहरुलाई हुनेछ ।

अर्थ मन्त्रालयले जारी गरेको सूचनाका अनुसार मोबाइल उपकरणमा लाग्दै आएको आयात शुल्क १५ प्रतिशतबाट घटेर १० प्रतिशतमा झारिएको छ । भारतमा बन्ने अधिकांश फोनको कम्पोनेन्ट आयात हुन्छ । यसरी आयात गरिएका कम्पोनेन्टमा सरकारले आयात शुल्क लगाएको छ ।

जसका कारण यसको भाउ बढ्छन् । आयात शुल्क कम भएपछि अब मोबाइल फोनको मूल्य घट्ने अनुमान गरिएको छ । भारतमा भोली अर्थात् फेब्रुअरी १ मा आगामी आर्थिक वर्षको बजेट पेस हुँदै छ ।

  • साझा परिवेश
  • बुधबार, माघ १७, २०८० १४:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid