sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘पुष्पा २’लाई आइटम गीत बनाउन सकस

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १३:४६
‘पुष्पा २’लाई आइटम गीत बनाउन सकस

मुम्बई । तेलुगु सुपरस्टार अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा २’ धमाधम सुटिङको काम भइरहेको छ ।
तर फिल्मका संगीतकार देवी श्री प्रसादलाई आइटम गीतका लागि उत्कृष्ट धुन निकाल्न नै सकस परिरहेको समाचार बाहिरिएका छन् । जसकारण अहिलेसम्म आइटम गीतको काम अघि बढ्न सकेको छैन ।

अल्लू अर्जुन पनि यो गीतमा नृत्य गरेर आफू अझ चर्चामा आउन चाहन्छन् । त्यसकारण निर्माताहरु पनि अघिल्लो ‘पुष्पा’को आइटम गीत ‘उ अँटावा’ भन्दा पनि जबरदस्त बनाउन चाहिरहेका छन् । यसैकारण पनि निर्माताले आइटम गीत बनाउने कामलाई हालका लागि थाँतीमा राखेका छन् ।
यता ‘पुष्पा २’को आइटम गीतका लागि निर्माण पक्षले श्रीलीलालाई अनुबन्ध गरेको थियो । तर आइटम गीत नै तत्काल बन्ने सम्भावना नरहेपछि निर्माण पक्षले श्रीलीलालाई पनि बिदा गरेको छ ।

निर्माताहरुले आइटम गीतका लागि सामन्था रुथ प्रभुकै जस्तो दमदार अभिनेत्रीलाई छनोट गर्ने नीति अनुरुप श्रीलीलालाई चयन गरेका थिए । श्रीलीला यो फिल्मका लागि उत्साहित पनि थिइन् । तर संगीत नै तयार नभएपछि श्रीलीलाको आइटममा नाच्ने सपना तत्कालका लागि अपुरो बनेको छ ।

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid