May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

गृहमन्त्री माग्दै बालुवाटार पुगे रवि लामिछाने

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १0:१८
गृहमन्त्री माग्दै बालुवाटार पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रालय माग्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

रास्वपानिकट स्रोतकाअनुसार सभापति लामिछाने र महामन्त्री मुकुल ढकाल बुधबार एकाबिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार गएका हुन्।

माओवादी र रास्वपाले गृहमन्त्रालयमा दाबी नछोडेपछि सत्तासीन दलहरूबीच मन्त्रालय भागबन्डाकाे विवाद कायमै छ।

प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच सत्ता गठबन्धनमा सहभागी अन्य दलहरूलाई कसरी समेटेर लैजाने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्रका उपमहासचिव तथा कार्यदलका सदस्यले बताएका छन्।

‘रविजीको दाबी आफ्नो ठाउँमा छ, त्यो स्वभाविक पनि छ। तर आजको छलफलचाहिँ सत्ता गठबन्धनलाई कसरी मजबुत बनाएर लैजाने भन्ने विषयमै केन्द्रीत थियो,’ उनले भने।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १0:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट