sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

राजेन्द्र लिङ्देनको चुनौती : यो गठबन्धनले राप्रपा खोज्ने दिन नआओस्

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० १६:३६
राजेन्द्र लिङ्देनको चुनौती : यो गठबन्धनले राप्रपा खोज्ने दिन नआओस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार बनाउने र भत्काउने खेलमा नरहेको बारम्बार भनिरहे पनि आफूहरुका विषयमा भ्रम फैलाइएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले राप्रपा यो गठबन्धनमा सहभागी हुन इच्छुक भए पनि सहभागी नगराइएको भनी भ्रम फैलाइएको बताएका हुन् ।

‘कतिपय साथीहरुलाई भ्रम भयो, राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक थियो, उसले पनि प्रयास गरेको थियो भन्ने अर्थ लगाइयो मात्र होइन, कतिपय साथीहरुले हामीले नलिने भएका छौं भन्नुभयो’, उनले भने, ‘यसलाई राप्रपाले नोटिसमा राखेको छ ।’

राप्रपा अध्यक्ष लिङ्देनले आफूहरु सत्ताकेन्द्रित चलखेलमा सामेल छैन र हुँदैन भनिसकेपछि पनि आफूहरुबारे गलत टिप्पणी गरिएको गुनासो गरे ।

‘राप्रपाले सहभागी हुन खोजेर पनि सहभागी हुन नपाएको हो भन्ने कुरा भ्रम नरहोस्, फेरि पनि भन्छु यसलाई हामीले नोटिसमा राखेका छौं । तपाईंको गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् ।’

२०७९ पुस १० गते आफूहरु प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको तर केही समयमा नै प्रधानमन्त्रीले बाटो फेरेपछि अलग भएको लिङ्देनले बताए ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० १६:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid