May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

भरतपुरमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० ११:२१
भरतपुरमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवनको भरतपुरमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

मंगलबार दिउँसो दुई बजे बेनीघाटबाट माडी जाँदै गरेको ग१ख ६७३३ नम्बरको बसले बाटो काट्दै गरेको साइकल यात्री भरतपुर महानगरपालिका-२३ जगतपुर चोकका ४८ वर्षीय सूर्य गुरुङलाई ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएका गुरुङको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा बुधबार विहान १ बजेर २८ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृत्युपछि गुरुङको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको छ।

साइकल र बससहित बस चालक प्रहरी नियन्त्रणमा छन्।

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट