May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

विरोध पर्दशनका लागि राजधानीमा स्पिकर्स कर्नर तोक्नुपर्ने सांसद रामप्रकाश चौधरीको माग

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १४:२७
विरोध पर्दशनका लागि राजधानीमा स्पिकर्स कर्नर तोक्नुपर्ने सांसद रामप्रकाश चौधरीको माग

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद संघीय राजधानी काठमाडौंमा विरोध पदर्शनका लागि स्पिकर्स कर्नर तोक्न सरकारलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका यस्तो बताएका हुन । ‘पंचायतमा समेत खुलामञ्च र माइतीघर स्पिकर्स कर्नरको रुपमा प्रयोग हुँदै आएकोमा अहिले बिभिन्न ठाउँमा निशेधित क्षेत्र तोकिएको छ’ उनले भने । जनताले बोल्न पाउनुपर्ने अधिकारको हनन गर्ने नहुने उनको आशय थियो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १४:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट