May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने

अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १५:२९
अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे

काठमाडौं । अमेरिकी सहर बाल्टिमोरमा एउटा पुल कन्टेनर जहाजले ठक्कर दिँदा पूर्णरुपमा नदीमा खसेको छ । पटापस्को नदीमा रहेको उक्त पुल कन्टेनर जहाजले ठक्कर दिएपछि पूर्णरुपमा भत्किएर नदीमा खसेको हो ।

घटनास्थलमा रहेका सुरक्षाकर्मीले प्रारम्भिक जानकारी अनुसार २० जना व्यक्ति र धेरै गाडीहरू नदीमा खसेको उल्लेख गरेका छन् ।

यो दुर्घटनामा कति मानिस हताहत भए भन्ने विवरण आइसकेको छैन । फायर डिपार्टमेन्टका अनुसार एउटा ठूलो जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’को खम्बामा स्थानीय समयअनुसार बिहान साढे १ बजे ठोक्किएको थियो । अहिले उद्धारकार्य जारी छ ।यो जहाज ३ सय मिटर लामो थियो र यो श्रीलङ्का जाँदै थियो। त्यसमा सिंगापुरको झण्डा राखिएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।