sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अनेराश्वयुकी स्थायी कमिटी सदस्य रक्षा बम दुई दिनमै हिरासतमुक्त

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १७:४१
अनेराश्वयुकी स्थायी कमिटी सदस्य रक्षा बम दुई दिनमै हिरासतमुक्त

‘गृह प्रशासनमा करुणा जाग्दा’ एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम दुई दिनमै हिरासतमुक्त भएकी छिन्। एक युवतीको मोबाइलबाट गोप्य तस्बिर र भिडियो हात पारेर उनीसँग ‘ब्ल्याकमेलिङ’ गरेको आरोपमा पक्राउ परेकी उनी शुक्रवार प्रहरीको हिरासतबाट मुक्त भएकी हुन्।

पक्राउ पर्दा स्वस्थ रहेकी उनको स्वास्थ्य अवस्था र हिरासतबाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने तर्क गर्दै सरकारी वकिलको कार्यालयसँगको परामर्शमा प्रहरी वृत्त महाराजगन्जले उनलाई हिरासतमुक्त गरेको हो।

महाराजगन्जमा आपराधिक लाभको कसुरमा जाहेरी परेपछि प्रहरीले उनलाई बुधवार पक्राउ गरेको थियो। उनी त्यही साँझ स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना भएकी थिइन्।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १७:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid