September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ठूला र गह्रुंगा भारतीय ट्रकहरूले नेपालको सडक बिगार्‍यो–रघुजी पन्त

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० १३:३६
ठूला र गह्रुंगा भारतीय ट्रकहरूले नेपालको सडक बिगार्‍यो–रघुजी पन्त

सत्तारूढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालका सडकको भारवाहन क्षमता भन्दा गह्रौं र ठूला भारतीय ट्रकहरूका कारण सडक बिग्रिएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले नेपाली भारतीय ट्रकहरू निर्वाध रूपमा गह्रुंगा भारी बोकेर आउने कारण सडकमा क्षति पुग्ने बताएका हुन्। ‘भारतीय मालबाहक ट्रकका कारणले अस्वाभाविक रूपमा सडक भासिने गरेको छ। नेपाली ट्रकहरूको त्यति धेरै क्षमता छैन,’ उनले भने। यसले वर्षैपिच्छे सडकको बजेट बढाएको पनि सांसद पन्तले बताए।

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० १३:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्