sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको प्रति सांसद गौतमको आपत्ति

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २०, २०८० १३:0४
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको प्रति सांसद गौतमको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालका प्रायः कारागारमा क्षमताभन्दा बढी कैदिबन्दी राखिएको प्रति आपत्ति जनाएकी छन् ।
उनले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको र उनीहरूको न्यूनतम मानवअधिकार पनि हनन् भएको भन्दै संसद्‌मा प्रश्न उठाएकी हुन ।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गौतमले यहीँ अवस्थाको कारागार सुधार गृहमा परिणत नहुने धारणा राखिन् । “कारागार अनुगमनमा जाँदा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखेको भेटियो । कैदीबन्दीमा पनि उत्पादनशिल हुन पाएनौँ भन्ने गुनासो थियो,” उनले भनिन् ।

सांसद गौतमले कारागारबाट सुध्रिएर नभई आपराधिक मानसिकता हाबी भएर निस्कने खतरा बढेको जानकारी गराइन् । “सुधार गर्न भनेर लगिएकाहरू सुधार भएर आउने अवस्था छैन । राज्यको उद्देश्य पूर्ति होला जस्तो छैन । उनीहरू डिप्रेसन भएर आउने देखिन्छ बाहिर निस्किएपछि आपराधिक घटना घटाउँछन् भन्ने देखिन्छ,” उनले भनिन् ।

बैठकमा बोल्दै उनले सुधार गृह प्रभावकारी नभएको भन्दै थपिन्, “७०० ग्राम चामल र ८० रुपैयाँ हरेक दिन दिने गरेको छ । कैदीहरू पनि उत्पादनशिल भएनन् । उहाँहरूले पोषणयुक्त खान पाउनुभएको छैन । यहाँ कुरा मिलेन ।”

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २०, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid