March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’

इलाममा स्थापना गरियो स्वपाको निर्वाचन सम्पर्क कार्यालय

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १७:२१
इलाममा स्थापना गरियो स्वपाको निर्वाचन सम्पर्क कार्यालय

माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालबाट रास्वपा प्रवेश गरी टिकट पाएका मिलन लिम्बुले इलाम बजारमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेका छन्।

रास्वपाबाट उम्मेदवार लिम्बुले कार्यालयको उद्घाटन गरे। त्यसै क्रममा उनले आमनागरिकले रास्वपाबाट धेरै आशा र अपेक्षा राखेकाले उनीहरूको गुनासो सुन्न अनि निर्वाचनसम्बन्धी जानकारी उपलब्ध गराउन कार्यालय स्थापना गरिएको बताए।

पुराना दलहरूको कार्यशैलीबाट आजित भएका मतदाता रास्वपाप्रति निकै उत्साहपूर्ण नजरले हेरिरहेका छन्। मतदाताको गुनासो सुन्नका लागि र पार्टीका अन्य गतिविधि अघि बढाउनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको लिम्बुले बताएका छन् ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १७:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट