sweet bonanza
May 16, 2026 | शनिबार, जेष्ठ ३, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेप्से सूचक २२.७५ अंकले बढ्यो

  • साझा परिवेश
  • आइतवार, चैत्र २५, २०८० १५:३९
नेप्से सूचक २२.७५ अंकले बढ्यो

काठमाडौँ । यो साताको सुरुवाती दिनमा नेप्से परिसूचकमा उत्साहप्रद वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २२.७५ अंकले बढ्दै २ हजार २६.८१ अंकमा उक्लिएको हो ।

अघिल्लो साताको पाँचै कारोबार दिन नेप्से सूचक ऋणात्मक हुँदै २००४ अंकमा झरेको थियो । त्यसो त आइतबार कारोबारमा समेत उच्च वृद्धि हुँदै ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख १० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

आइतबार होटल तथा पर्यटन समूहको उपसूचक र ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक धनात्मक भएका छन् । आइतबार झण्डै आधा दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुँरास लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ भने वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ ।

तथापि, यता तारागाँउ रिजेन्सी होटलको सेयर मूल्य भने आइतबार १० प्रतिशतले घट्न पुगेको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २५, २०८० १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid