April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको? 

इन्सटाग्रामलाई चुनौती दिन फोटो एप ल्याउँदै टिकटक

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० ११:५३
इन्सटाग्रामलाई चुनौती दिन फोटो एप ल्याउँदै टिकटक

सामाजिक सञ्जाल टिकटकले आफ्नो प्रतिद्वन्द्वी इन्सटाग्रामलाई चुनौती दिन फोटो सेयरिङ एप ल्याउने भएको छ । कम्पनीले फोटो र टेक्स्टलाई ‘प्रतिबद्ध स्थान’ दिनका लागि काम गरिरहेको जानकारी दिएको हो ।

केही टिकटक प्रयोगकर्ताहरूले उनीहरूको फोटो पोस्टहरू नयाँ ‘टिकटक नोट्स’ मा सेयर गरिने नोटिफिकेसन समेत पाएका छन् । सामाजिक सञ्जाल कम्पनीले एक अर्काको उत्पादनलाई नक्कल गरेको यो पछिल्लो उदाहरण हो । यसअघि इन्सटाग्रामले टिकटकको भिडियो टूलजस्तै ‘रिल्स’ सुरुवात गरेको थियो ।

टिकटकले नोट्स एपको डिजाइन पूरा भने गरिनसकेको बताएको छ । कम्पनीले यो कहिले रिलिज गर्ने भन्नेबारे पनि कुनै जानकारी दिएको छैन ।

तर, केही प्रयोगकर्ताहरूले प्राप्त गरेको नोटिफिकेसन अनुसार नयाँ एपले ध्वनि र फिल्टरसहित फोटोहरू अपलोड र सेयर गर्न दिनेछ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट