sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापाको दुर्गापुरमा बसले झारेको युवकको मृत्यु

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० ११:१२
झापाको दुर्गापुरमा बसले झारेको युवकको मृत्यु

झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा बुधबार बिहान यात्रुवाहक बसले बेहोस अवस्थामा झारेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

बुधबार बिहान करिब ११ बजेको समयमा कनकाई नगरपालिका–७ दुर्गापुरको पश्चिम बसस्टेण्डमा एक नाम थर ठेगान नखुलेको करिब २२ वर्षीय युवकलाई को १ ख ६०९८ नम्बरको साइमन यातायातको बसले अचेत अवस्थामा छाडेर हिँडेको थियो ।

धेरै बेरसम्म बस स्टेण्डमै अडेस लागिरहेको पाएपछि स्थानीयले प्रहरीलाई खबर गरी उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लैजाँदा त्यहाँ चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यात्रुलाई अलपत्र पारेर छाडने बसको बारेमा दुर्गापुर बजारमा रहेका सिसी टिभी फुटेजका आधारमा यात्रुवाहक बसको बारेमा थाहा भएको र उक्त बसलाई थप आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid