sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रोहितको डेब्यु खेलमा टोरोन्टो विजयी

  • साझा परिवेश
  • आइतवार, साउन १३, २०८१ 0९:२0
रोहितको डेब्यु खेलमा टोरोन्टो विजयी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको अन्तर्राष्ट्रिय फ्रेन्चाईजी क्रिकेटको डेब्यु खेलमा उनी आबद्ध टोरोन्टो नेसनल्स विजयी भएको छ ।

क्यानडामा जारी ग्लोबल टी ट्वान्टी लिगमा आइतबार बिहान भएको खेलमा प्लेईङ(११ मा रहे पनि रोहितले ब्याटिङ बलिङको अवसर पाएनन् । रोहित आबद्ध टोरोन्टोले लगातार दोस्रो जित हात पार्ने क्रममा ब्रेप्टन वुभ्ल्सलाई ८ विकेटले पराजित गर्यो ।

ब्रेप्टनले दिएको १ सय ११ रनको लक्ष्य टोरोन्टोले १३.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । टोरोन्टोका लागि उन्मुक्त चन्दले सर्वाधिक ५३ रन बनाए । ४० बलको सामना गरेका उन्मुक्तले ८ चौका र १ छक्का प्रहार गरे ।

रासि भान डार डुसेनले २५ र कप्तान कोलीन मुनरोले ११ रन जोडे । ब्रेप्टनका लागि ज्याक जार्किभस् र बेन वेबस्टरले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्रेप्टनले १९.१ ओभरमा अल आउट हुदै १ सय १० रन मात्र बनाएको थियो । ब्रेप्टनका लागि बेउ वेबस्टरले सर्वाधिक २५ र नाईक होबसनले २१ रन बनाएका थिए ।

टोरोन्टोका लागि जुनैद सिद्धिकीले ३, जोसन बेहरानड्राफ्ट र रोमारियो शेर्फडले समान २ विकेट लिए । लगातार दोस्रो जितका साथ टोरोन्टो ६ टोली सहभागी लिगको शीर्ष स्थानमा छ । एजेन्सी

  • साझा परिवेश
  • आइतवार, साउन १३, २०८१ 0९:२0

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid