sweet bonanza
June 21, 2026 | आइतवार, असार ८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गण्डकी प्रदेशमा आलोपालो सरकार बन्ने

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:४४
गण्डकी प्रदेशमा आलोपालो सरकार बन्ने

स्याङ्जा, वैशाख ३ गते । गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले आलो पालो गर्ने गरी सहमति भएको छ ।

नेकपा (एमाले)को नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएको एक महिना पुग्नै लाग्दा यस्तो सहमति भएको हो ।
प्रधानमन्त्री निवासमा बालुवाटारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), काँग्रेस सभापति शेर बहादुर देउवा सहित छलफल भएपछि सहमति भएको हो ।

दुई दलका शीर्ष नेता सहित काँग्रेस महामन्त्री गगन थापा, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, काँग्रेस नेता रमेश लेखक, काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका संसदीय दलका नेता हरि बहादुर चुमान सहित छलफल भएको थियो । प्रदेशको नेतृत्व कसले गने टुङ्गो नलागे पनि पहिलो पटक मुख्य मन्त्री माओवादीले पाउने चुमानले बताउनुभयो । यस भन्दा अगाडी काँग्रेसको माओवादीको समर्थनमा मुख्य मन्त्री काँग्रेसको बनेको बताउँदै अब माओवादीबाट बन्ने बताउनुभयो ।

उहाँले आधा आधा अवधि सरकारको नेतृत्व दुई दलले गर्ने र वैशाख ११ गते नयाँ सरकार बन्ने दाबी गर्नुभयो । दुई शीर्ष नेतासँगको भेटले पहिला माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको उहाँको भनाई थियो । माओवादी केन्द्रले चैत १० गते सरकार छाड्दै गण्डकी प्रदेश सरकारको विश्वासको मत फिर्ता लिएको थियो ।

गण्डकी प्रदेशमा काँग्रेसका २७, माओवादी केन्द्र आठ(सभामुख सहित) र नेकपा एकीकृत समाजवादी एक गरी ३५ जना सांसद रहेका र सरकार बनाउन स्पष्ट बहुमत रहेको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid