sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बंगलादेशबाट १ हजार २३२ बिद्यार्थी फर्किए

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १३:१0
बंगलादेशबाट १ हजार २३२ बिद्यार्थी फर्किए

बंगलादेशमा चलिरहेको हिंसात्मक आन्दोलनका कारण त्यहा अध्ययन गर्न गएका नेपाली विद्यार्थी नेपाल फर्किने क्रम जारी रहेको छ ।

सोमबार सम्ममा १ हजार २३२ जना बिद्यार्थी स्थलमार्गबाट नेपाल फर्किएको बताइको छ । जसमा पुरुष ७५३ र महिला ४७९ जना रहेको बताइएको छ ।

बंगलादेशका स्वतन्त्रता सेनानीका परिवारलाई ३० प्रतिशत आरक्षण दिने कानुनको बिरोध गर्दै बिद्यार्थीद्वारा जारी आन्दोलन हिंसात्मक बनेको छ । हिंसात्मक आन्दोलनमा परेर त्यहां सयौंले ज्यान गुमाएका छन् ।

बिद्यार्थी आन्दोलन नियन्त्रण बाहिर गएपछि त्यहांका प्रधानमन्त्री शेख हसिना भारतमा शरण लिएर बसेकी छन् । बंगलादेशको सेनाले सत्ता हातमा लिएको छ भने प्रतिपक्षी दलसहित नागरिक समाजबाट मन्त्रीमण्डल गठन हुने बताएको छ ।

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १३:१0

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid