sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम

  • साझा परिवेश
  • आइतवार, चैत्र १७, २०८१ १८:४३
रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम

सांसद पदबाट निलम्बित भएका र पार्टीको जिम्मेवारीबाट अलग रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अब पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् । सहकारी ठगी प्रकरणमा सम्पत्ति शुद्धीकरणको समेत मुद्दा परेपछि उनि सांसद पदबाट निलम्बित मात्र नभई पार्टीको जिम्मेवारीबाट अलग रहेक थिए । गत कात्तिक पहिलो साता काठमाडौंमा पक्राउ परेसँगै लामिछाने पार्टीका गतिविधिबाट टाढा थिए । जिल्ला अदालत पोखरामा सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएपछि उनी सांसदबाट पनि निलम्बित अवस्थामा छन् । डीपी अर्याललाई पार्टीको कार्यवाहक सभापति र विराजभक्त महर्जनलाई कार्यवाहक संसदीय दलको नेता बनेका थिए । तर अब लामिछानेलाई जिम्मेवारीमा फर्काउने तयारी भएको पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार सोमबार पार्टीका दुईवटा विशेष केन्द्रीय कार्यसमिति बैठक बस्नेछन् । पहिलो बैठक डीपी अर्यालको अध्यक्षतामा बस्नेछ र लामिछानेलाई जिम्मेवारीमा फर्काउने निर्णय गर्नेछ । त्यसपछि लामिछानेको अध्यक्षतामा अर्को बैठक बस्नेछ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १७, २०८१ १८:४३

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid